भिडियो

सुन्दरी गायिका श्रृजु अधिकारीले नजिक आउ ओठ मिलाएर हेरौँ भनेपछि थामिएन हाँसो (भिडियो)

काठमाडौं । करिब एक दशदेखि सांगीतिक क्षेत्रमा सक्रिया गायिका तथा मोडल सिर्जु अधिकारीको रेलीमाई यतिबेला चर्चामा रहेको छ । दाङको तुलसीपुर नगरपालीका वडा नं. ४ मा जन्मिएकी सिर्जु मोडलिङ र गायन क्षेत्र दुबै बाट परिचित छिन् । उनले आफु तिजको गितबाट सांगितिक क्षेत्रमा प्रवेश गरेको बताउँछिन् ।

अहिलेसम्म डेढ दर्जन गित मा स्वर र दुई दर्जनमा मोडलिङ गरीसकेकी सिर्जुले आफुलाई दर्शक तथा स्रोताले गायन क्षेत्रबाट भन्दा मोडलिङ बाटै धेरैले चीनेको बताउँछिन् । उनले गाएका गित धेरै जसो बजारमा चर्चामा आएका पनि छन् ।

उनले गाएका गित धेरै जसो आफ्नो स्वर सँगै आफैले भिडियोमा अभिनय गर्ने भएका कारण पनि विशेष हुने गरेका छन् । उनै सिर्जुसाग ओएसनेपालले गरेको रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा

Related Articles

Back to top button
Close