भिडियो

सधै काखमा खेल्दै हास्ने छोरो गुमाउदा आमाबाबु बिक्षिप्त, छोरो सम्झेर आशु नरोकिदा बोल्नै सक्दैनन् (भिडियो)

काठमाडौँ । गत साता बनेपामा १६ महिनाका बालकलाई ट्यांकीमा डु्बाएको घ*टना हिले चर्चामा छ । जुनक घट*ना रहस्यमय बन्दै गईरहेको छ । गत शुक्रबार बिहान १६ महिने बालकको श* पानीट्यांकमिा भेटिएको थियो । बाबु आमा पानी लिन गएको र आफ्नो हजुरबुबा सँग खेलिरहेको बालक अचानक ट्याङकिमा खसेर ज्यान गएपछि सबैको मन थामि नसक्नु भएको छ ।

हजुरबुबाले हेरीरहेको नाती ,आफु पिसाब फेर्न गएको बेलामा २ मिनेट मात्र समय लगाउदा नाती हराएको कुरा हजुरबुबाले जानकारी दिएका छन् । पहिलो सन्तान त्यहि माथि यस्तो रहस्यमय मृ* भएको देख्दा सबै भावविहोल भएका छन् । यति सानो बालकलकले कसरी ट्याङकी खोल्न सक्छ भन्ने कुराले सवैलाई चकित बनाएको छ ।

घट*ना घटेको केहि दिन भैसकेको छ तर पनि दोषि को हो भन्ने कुरा अझै पत्ता लगाउन सकेको छैन् । यो घट*नाका कारण आमा भावविह्ल बन्न पुगेकी छिन् । हजुरबुबा पिसाब फेर्न गएको बेलामा नाती हराएको र नाती हराईसकेपछि उहि छिमेकीको कोठामा हेर्न खोज्दा कोठामा खोज तलास गर्न नदिदा छिमेकीलाई शंका गर्न बाध्य भएका छन् ।

छिमेकीले भने आफुले गल्ती नगरेको कुरा बोल्दै आएकी छिन् । वरपरका छर छिमेकीक सबैले त्यहि छिमेकीलाई शंका गरेका छन् । तर छिमेकीले भने होईन भनिरहेकी छिन् । यता काखमा खेलेको छोरो गुमाउनु पर्दा आमा निकै बिक्षिप्त छन् । घट*नाको बारेमा आमाबाबुसंग सोधपुछ गर्न खोज्दा उनीहरु बोल्न सक्ने स्थितिमा छैनन

Related Articles

Back to top button
Close