भिडियो

मोडल अञ्जली अधिकारी कार्यक्रम संचालिका बन्दै – पहिलो अन्तर्वार्ता दुर्गेश थापा संग(भिडियो)

गायक प्रकाश सपुतको “बोल माया”बोलको गीत बाट एकाएक चर्चा मा आएकी अञ्जली अधिकारी अहिले निरन्तर म्युजिक भिडियोहरुमा निकै ब्यस्त देखिन्छिन,”बोल माया”अञ्जलीको पहिलो म्युजीक भिडियो भने होईन,उनले यो भन्दा अगाडी पनी चार सय बढी गीतहरुमा आभिनय गरि सकेकि थिईन ,तर अञ्जली लाई उक्त गीत “बोल माया”ले चर्चाको शिखरमा पुर्याएको थियो।

त्यस लगतै उनले नेपाली चलचित्र ‘प्रसाद’मा समावेश ‘बनकी चरी के भन्छे माया लाउ भन्छे’ बोलको गीतमा नृत्य गरेकी थिईन, यस्का साथै उनले चलचित्र ‘गोर्खे’मा समावेश ‘सिन्की अचार’ बोलको गीतमा पनि नृत्य को अबसर पाईन्।

अञ्जलीको जन्म बर्दिया जिल्लाको मैनापोखरमा २०५४ साल अशोज १४ गते भयको थियो अहिले उनको अभिनयमा एक पछी अर्को गर्दै निरन्तर सुपरहिट म्युजिक भिडियोहरु बजारमा आई रहेका छन्। उनको लगाफ सानै देखी नृत्यमा थियो सानोमा स्कुलमा मा आयोजाना हुने बिभिन्न नृत्य कार्यक्रमहरुमा धेरै सहभागीता जनाउने अञ्जली चनचले स्वभाबकी थिईन।

Related Articles

Back to top button
Close