भिडियो

सालिकराम पुडासैनी मृ*त्यु प्रकरण : विश्लेषक पुण्य गौतमले खोले अहिले सम्मकै नखुलेको रहस्य ! (हेर्नुहोस भिडियो)

काठमाडौँ, २३ साउन । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा रबि लामिछाने मुछिएपछि उनले आफ्नो मुख खोलेका छन् । केही अनलाइन मिडियामा शालिकराम पुडासैनीको मोवाइलमा भेटिएको भिडियो भन्दै रबि लामिछानेले तानव दिएका कारण आ*त्मह*त्या गरेको समाचार बाहिरिएपछि रविले आफु सत्य तथ्य बाहिर आओस् भन्ने पक्षमा रहेको बताएका छन् ।

उनले प्रहरीले आफुलाई कुनैपनि भिडियो बारे जानकारी नगराएको समेत उल्लेख गरेका छन् । तर मिडियामा प्रहरीले मोबाइलमा भिडियो भेटेको र रबि लामिछानेले केटी प्रयोग गरेर आफुलाई तनाव दिएको भन्ने समेत समाचार सम्प्रेषण भएपछि रबी स्वयंम फेसबुक मार्फत लाइभ आएका थिए ।

यहि बिषयमा पिडित उनकी श्रिमती संगै आफन्तहरु मिडियामा आएका छन,उनिहरुले यो घटनालाई आत्माह*त्या नभई ह*त्या भयको आरोप समेत आरोप लगायका छन् ।

यसै बिषयमा पीएचडी होल्डर पुण्य गौतमले के भने ? तल भिडियोमा हेर्नुहोस्-

Related Articles

Back to top button
Close