भिडियो

अन्तत सालिकराम पुडासैनी कसरी त्यो अवस्थामा पुगे भयो पर्दाफास,श्रीमतिको अवस्था हेरेर नरुने कोही छैन (हेर्नुहोस भिडियो)

पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा सोमवार फेला परेका थिय। एसपी दान बहादुर मल्लले दिनुभयो जानकारी अनुसार सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको एसपी मल्लले जानकारी दिनुभयो ।

एसपी मल्लको अनुसार उनको साथमा माउन्टेन टेलिभिजनको परिचय पत्र पनि भेटिएकाे छ ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।अहिले उनकी श्रिमती संगै आफन्तहरु मिडियामा आएकाछन,उनिहरुले यो घटनालाई आत्माह*त्या नभई ह*त्या भयको आरोप समेत लगायका छन्। हेर्नुहोस भिडियो

Related Articles

Back to top button
Close