भिडियो

अनुभव रेग्मीको आमा बुवाको प्रेमकथा (भिडियो सहित)

काठमाडौं २३ साउन / अनुभव रेग्मीको जन्म : वि.स २०६४ साल असार १८ काठमाण्डौं मा भएको हो। उनी नेपाली चलचित्रका अत्यन्त लोकप्रिय बालकलाकार हुन् ।चलचित्र भिसा गर्लबाट चलचित्र जगतमा पसेका उनले रिदम, काली , नाई नभन्नु ल जस्ता प्रसिद्ध चलचित्र गरिसकेका छन् ।नेपाली चलचित्र जगतमा बाल कलाकारको रुपमा आफुलाई अब्बल सावित गर्न सफल अनुभवले चलचित्रबाट नै आफ्नो राम्रो फ्यान फलोईङ बनाएका छन्।
उनको अपोजिटमा काम गर्ने हिरोईन् भने सधै परिवर्तन हुने गर्दछन्। एति बेला उनी आफ्ना आमा बुवा सहित मिडियामा देखिएका छन ।हेर्नुहोस क्यानडा नेपालले उनको परिवार संग गरेको रमाईलो कुराकानी भिडियो।

Related Articles

Back to top button
Close