भिडियो

भद्रगोलकी मुन्नीले बिहे गरिन् ! को हुन् दुलाह !! अब भद्रगोलमा आउँछिन् कि नाई ? हेर्नुहोस भिडियो !!

काठमाडौं । चर्चित नेपाली हाँस्य श्रृंखला भद्रगोलका पछिल्लो एपिसोडबाट उदाएकी लोकप्रिय हाँस्य तेली श्रृंखला भद्रगोलकि छोटो समयमै चर्चित पत्र बनेकी प्रियाना आचार्य (मुन्नी) नयाँ कलाकारको रुपामा इन्ट्री भएको छ । दुर्भाग्य बिबिध कारण बस
एनटिभीबाट प्रशारण हुने भद्रगोल उनले खेलेको एपिसोडबाट बन्द छ। मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको रोलमा उनको इन्ट्री भएको हो ।

को हुन् त मुन्नी ?
मुन्नी थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् । उनको वास्तविक नाम प्रियाना आचार्य हो । भद्रगोलमा उनको सुन्दरता र अभिनयलाई निकै दर्शकले रुचाएका छन् ।युट्युवमा अपलोड गरिएको भद्रगोलको पछिल्लो श्रृंखलामा अधिकांश दर्शकले मुन्नीमाथि नै केन्द्रित भएर कमेन्ट गरेका छन् । अधिकांश दर्शकले उनको मज्जाले तारिफ गरेका छन् ।पछिलो समय उनि बिभिन्न गीत तथा musicभिडियोको सुटिंगमा निकै बेस्ट छिन तेस्तै क्रममा भद्रगोलका दिपक आचार्य उर्फ काकुले भद्रगोलकि प्रियाना आचार्य (मुन्नी) को बिहे गराई दिदै छन् – हेर्नुहोस को हुन् त ति बेहुला -थप भिडियो कुराकानी ‘ तल दियको लिन्क खोलेर हेर्नुहोस

Related Articles

Back to top button
Close