भिडियो

श्रीमान बिदेशमा श्रीमती प्रेमीसंगै रुखमा झु%ण्डियो, ३ वर्षे छोरी रातभरि कोठामा थुनियो (हेर्नुस भिडियो)

अहिले दिन दिनै विभिन्न प्रकारको घटनाहरु घट्ने क्रम बढ्दो छ । केहि समय अघि मात्र भक्तपुरको बोडे भन्ने स्थानमा श्रीमान श्रीमती दुबैले पासो लगाएर आत्मा#हत्या गरेको घटना सेलाउन नपाउदै काठमाडौँ बुढानिलकण्ठ नगरपालिका कपनमा अर्को घटना घटेको छ ।

सोमबार बिहान कपन गुम्बा नजिकै सोलुखुम्बु जिल्ला सोतंगा – स्थायी घर भै कपन बस्ने अन्दाजी २१/२२ बर्षका अमिर राई र सोहि जिल्लाका निर्मला थुलुङ्ग राई रुखमा झुन्डिएको फेला परेको हो ।

उनीहरु बिच प्रेम सम्बन्ध रहेको खुलेको छ । निर्मलाका एक छोरी छिन उनको श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया रहदै आएको पनि खुल्नमा आएको छ । दुवै जनाले केहि समय अगाडी चुम्बन गरेको फोटो फेसबुकमा सार्वजनिक भए पछी आफ्नो श्रीमान देख्ने डरले दुबैले संगै आ*तमा ह*हत्या गरेको हुन सक्ने आफन्त हरुको भनाइ रहेको छ ।

Related Articles

Back to top button
Close