समाचार

आर्यन र सपनाको छोरा यति ठुलो भए …

काठमाडौं २० साउन । नेपाली चलचित्र क्षेत्रका चर्चित नायक मध्येका एक हुन्, आर्यन सिग्देल । चक्लेटी हिरोको नामले समेत चिनिएका उनी अभिनित कयौं चलचित्र हिट भएका छन्
निर्माता र निर्देशकको रोजाइमा पर्ने गरेका आर्यन अहिले पनि चलचित्र क्षेत्रमा आफूलाई सक्रिय राखेका छन् । उनी आर्यनले सपना भण्डारीसँग विवाह गरेका थिए ।

अहिले उकाठमाडौं २० साउन । नेपाली चलचित्र क्षेत्रका चर्चित नायक मध्येका एक हुन्, आर्यन सिग्देल । चक्लेटी हिरोको नामले समेत चिनिएका उनी अभिनित कयौं चलचित्र हिट भएका छन् ।निर्माता र निर्देशकको रोजाइमा पर्ने गरेका आर्यन अहिले पनि चलचित्र क्षेत्रमा आफूलाई सक्रिय राखेका छन् । उनी आर्यनले सपना भण्डारीसँग विवाह गरेका थिए । अहिले उनीहरुको एउटा छोरा रहेको छ ।नीहरुको एउटा छोरा रहेको छ ।

Loading...

Related Articles

Back to top button
Close