समाचार

विनिमयदर : आज सबै देशको भाउ बढ्यो, कुन देशको कति छ ?

काठमाडौं । आज (आइतबार) युके पाउण्ड बाहेक सबै देशको भाउ उकालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ६४ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३४ रुपैयाँ ६४ पैसा र बिक्रिदर १३५ रुपैयाँ ३६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७१ पैसा, बिक्रिदर २६ रुपैयाँ ८५ पैसा रहेको छ।त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३६६ रुपैयाँ ८९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर २९६ रुपैयाँ १४ पैसा रहेको छ।नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

Related Articles

Back to top button
Close