मनोरंजन

‘बजरंगी भाइजान’की मुन्नी यस्ती बनिन् (फोटो फिचर)

एजेन्सी– चलचित्र ‘बजरंगी भाइ जान’ हेर्ने सबै दर्शकको मन मस्तिष्कमा बस्न सफल ‘मुन्नी’ अर्थात् ‘हर्षाली मल्होत्रा’ सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।चलचित्रमा उनको अभिनयलाई सबैले रुचाए । उनको सुन्दरताको पनि खुब तारिफ भयो । चलचित्र बजरंगी भाइजान २०१५ मा रिलिज भएको थियो ।

२००८ सालमा जन्मिएकी मुन्नीले ७ वर्षकी हुँदा चलचित्र बजरंगी भाइजानमा अभिनय गरेकी थिइन् । अहिले उनी ११ वर्षकी भइन् । ११ वर्षीया मुन्नीको फ्यान फलोइङ पनि लोभलाग्दो छ ।मुन्नीका केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । कस्ती बनिन् मुन्नी हेर्नोस् केही तस्वीर–

Related Articles

Back to top button
Close