भिडियो

सिद्धबाबा सडकमा दिउसै खस्छ यस्तो डरलाग्दो ढुंगा ! (भिडियो)

बुटवल, १८ साउन । बुटवल पाल्पा जोडने शिद्वबाबा सडकखण्ड बिभिन्न कारणले चर्चित छ । बिशेषगरि यो सडकले पाल्पा मात्र नभएर गुल्मीको अधिकांश भाग समेटने गरेको छ भने अर्घाखाचीलाई पनि यो सडकले उतिकै मदत गरिरहेको छ यहाबाट दैनिकी पाल्पा लगायत गुल्मी, अर्घाखाचाी र त्यहाबाट पाई पर्नेसबै जिल्लाहरुमा आवतजावतको लागि सजिलो बनाएको छ ।

यो सडक जति चर्चित छ त्यतिनै बदनाम पनि छ । किनकि यहा बर्खा लाग्ने बितिकै हरेक बर्ष मानिसहरुको ज्यान पनि जाने गरेको छ । प्राय यहा पहिरो र ढुंगा खसेर धेरै मानिसको ज्यान गईसकेको छ । यहिं बिषयमा तयार पारिएको एक भिडियो रिपोर्ट हेर्नुहोस्-

Related Articles

Back to top button
Close