समाचार

अचम्मको घ टना- जु वामा आफ्नै श्रीमती हा रेपछि , साथिहरुलाइ यसरी ब लात्कार गर्न सुम्पिए।

काठमाडौं। महाभारतमा पाण्डवहरुले श्रीमतीलाई नै जु*वाको दाउमा हा*लेर हा*रेको कथा हामीले सुनेकै छौं । त्यो द्वापरयुगको कथा थियो । तर, अहिले कलियुगमा पनि एक जु*वाडेले श्रीमतीलाई दा*उमा हालेर हा*रेका छन् । उनले जु*वामा श्रीमती हा*रेपछि सँगै जुवा खेलेका सबै साथीहरुले उनकी श्रीमतीलाई सा*मूहिक ब*लात्कार गरेका छन् । त्यो पनि एक पटक होइन । ती जु*वालेले यस्तै गरी २ पटक श्रीमतीलाई जु*वामा हारेर जु*वाडे साथीहरुलाई ब*लात्कार गर्नको सुम्पिदिएका थिए ।यस घटनामा पुलिसले कुनै का*रवाही नगरेपछि पीडित महिला अदालत पुगेकी छिन् ।

यो घ*टना भारतको उत्तर प्रदेशको जौनपुरको भएको आज तकको समाचारमा उल्लेख छ । जौनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका ती जँ*ड्याहा र जु*वाडे पतिले जु*वा खेल्दै जाँदा पैसा सकिएपछि श्रीमतीलाई नै दा*उमा हालेका थिए । उनले श्रीमती पनि हा*रेपछि उनका जु*वाडे साथीहरुले उनकी श्रमितीलाई सा*मूहिक ब*लात्कार गरे । अहिले अदालतले सबै आ*रोपीलाई हि*रासतमा लिएर का*रवाही अगाडि बढाउन आ*देश दिएको छ ।महिलाका अनुसार उनको विवाह शाहगंजमा भएको थियो । उनका पति जु*वाडे र जं*ड्याहा छन् ।

उनका साथी अरुण र आ*फन्त अनिल प्रायः घर आइरहन्थे । उनीहरु आएपछि र*क्सी र जु*वा सुरु हुन्थ्यो । एक दिन पैसा सकिएपछि पतिले उनलाई दै दा*उमा हा*ले र हा*रे । हा*रेपछि अरुण र अनिलले उनलाई सा*मूहिक ब*लात्कार ग*रे । अपमानबाट आहत भएर उनी माइत गइन् । पतिले माइती गएर अब यस्तो गल्ती नगर्ने भनेर मा*फी मागेर उनलाई फर्काएर ल्याएका थिए ।घर फर्किंदै गर्दा बीचमै गाडी रोखेर पतिले अनिल र अरुणलाई पनि गाडीमा बसाले । दुवैले जुवामा हारिएकी हुँदा उनले फेरि पालै पालो ब*लात्कार गरे ।

महिलाले घ*टनाको उजुरी पुलिसमा गर्दा पुलिसले के*स दर्ता गर्न मानेन । यबाट आ*हत भएर उनी माइतीमै बस्न थालिन् । पुलिसले कुरा नसुनेपछि उनी अदालत पुगेकी थिइन् । अदालतले घ*टनालाई ग*म्भीरको श्रेणीमा राखेर का*रवाही अगाडि बढाएको छ ।

Related Articles

Back to top button
Close