भिडियो

छवि जि नलुक्नुस, मासिक ५० हजार चाहियो भन्दै शिल्पाले हालिन मु**द्दा (भिडियो सहित)

काठमाडौ, पछिल्लो समय सामाजिक सन्जालमा निकै भाइरल भएको बिषय हो शिल्पा पोखरेल र छवि ओझा बिचको वैवाहिक सम्बन्ध , सामाजिक सन्जाल देखि सांसद सम्म पनि यो बिषयले निकै प्राथमिकता पायो।
खास गरि यश घटना क्रम एक पछि अर्को पात्र र एक पछि अर्को मुद्दा गर्दा गर्दै अहिले निकै अप्ठ्यारो अवस्थामा पुगेका छन छवि र शिल्पा पोखरेल।

केही दिन अघि छवि ओझाका पुर्ब पत्नी हेमा ओझाले छवि र शिल्पा विरुद्ध बहुबिबाहको मुद्दा दर्ता गराएपछी सम्पर्कमा नआएका छवि र शिल्पा कहाँ छन र के गर्दैछन जानकारीमा आएका छैनन तर। तर शिल्पा पोखरेलको मुद्दा हेर्ने अधिबक्ता भने शिल्पाले छवि विरुद्ध मासिक ५० हजार रासन खर्च बापत पाउनु पर्ने भन्ने भनी मुद्दा दर्ता गरेको कुरा बताउछ्न।

शिल्पा पोखरेलको मुद्दा मा वकालत गर्ने अदिबक्ता यज्ञ मणि न्यौपाने उनी हरुको मुद्दा को बिषयमा यसो भन्छ्न।
भिडियो हेर्नुस्

Related Articles

Back to top button
Close