मनोरंजन

काजोल अग्रवाल नेपालमा भाईरल [तस्वीरसहित]

काठमाडौ । आज नेपालमा दक्षिण भारतकी चर्चित नायिका काजोल अग्रवाल भाइरल भएकी छिन् । सामाजिक सञ्जाल ट्वीटरका अनुसार उनी नेपालमा दोस्रो स्थानमा छिन् । प्रचलनमा रहेका फोटो तथा भिडियो वा स्टाटसका आधारमा ट्वीटरले नेपाल मात्रै नभई विभिन्न देशहरुमा के चर्चामा छ भन्ने कुरा देखाउँदै आएको छ ।

काजोल नेपालमा भाइरल हुनुको कारण उनको एक नयाँ भिडियो आजमात्रै बजारमा आएको छ । पिल्ला चित्र को पहिलो गीत बजारमा आएको छ । उनका नेपालमा पनि करोडौं सर्मथक रहेका छन् । अपलोड भएको केही घण्टामा नै प्रचलितहरुको दोस्रो स्थानमा पर्न सफल भिडियो हेर्न यहाँ थिच्नुहोला

Related Articles

Back to top button
Close