भिडियो

साच्चै राजेश हमाल बुढो हुँदैनन् क्या ?

अभिनेता राजेश हमालले ६० बर्षको नजिक पुगेका छन् । तर, राजेश हमालले ५० बर्ष केटपछि उमेर गन्न छाडे । बरु, राजेश हमाल बुढो हुँदैन भन्दै उनले २५ बर्षको केक काट्न थालेको पनि केही बर्ष भयो ।

अभिनेता राजेश हमालले पनि भन्दै आएका छन् कि, राजेश हमाल पनि कहिले वुढो हुन्छ । अभिनेता हमाल यो कुरा पुष्टी गर्न अरु अभिनेतासँग उभिए भने उनीहरुलाई अंकल, दाई भन्ने गरेका छन् ।

अभिनेता राजेश हमाल ढिलो सामाजिक संजाल प्रयोग गर्ने कलाकार हुन् । तर, उनको सक्रियता अरु कलाकारको भन्दा कम छैन । अभिनेता हमालले विशेषगरि, सामाजिक संजालमा प्राय आफ्नो शरीर देखाउने गरेका छन् । जीम जादै गरेको, शरीरको बडी देखाएको तस्वीर हमालको वालमा बढी देखिन्छ ।

हमाल फिट रहन खानपानमा विशेष ध्यान दिन्छन् । उनी दैनिक जीम पनि जान्छन् । हमालको खानेकुराको तरिका अरु कलाकारले पनि सिक्न आवश्यक छ
साच्चै, हमालको तरिका हेर्दा त राजेश हमाल बुढो हुँदैन कि क्या हो भने जस्तो लाग्छ ।

Related Articles

Back to top button
Close