मनोरंजन

सुन्दरी गायिका मेलिना राई

सुगम संगीत देखी फिल्मी लोकदोहोरी सबै भर्जनको गीतमा सुमधुर स्वर दिइसकेकी एक मात्र लोक प्रिय नाम हो गायिका मेलिना राई ।पछिल्लो समय नेपाली सांगीतिक बजारलाई मापन गर्ने युट्युवमा सर्वाधिक हेरिएको गीत मेलिना राईकै स्वरमा रहेको छ चलचित्र (दुई रुपैयाँ )मा समावेशी ‘कुटुमा कुटु” बोलको गीत अहिलेसम्म सबैभन्दा धेरै हेरिने नेपाली गीत हो ।

गायिका मेलिना राईलाई अहिले निकैनै व्यस्त पनि देखिन्छ। मेला महोत्सव देखि लिएर कन्सर्ट सांगीतिक कार्यक्रमहरु उनको सहभागीले धेरै दर्शकको मन जितेको छ ।मेलिना राईको नयाँ गीत कसरी कसरी भाग २ आउने तयारीमा रहेको छ, गायक तथा संगीतकार टंक बुढाथोकी सँगको सहकार्यमा गीतको सम्पूर्ण काम भइसकेको र अब केहिदिनमै बजारमा आउने जानकारी दिएका छन् ।

Related Articles

Back to top button
Close