भिडियो

चितवनमा भेटिए ७१ बर्षका अचम्मका हजुरबुवा, यो उमेरमा सबैलाई यसरी चकित पारे (भिडियो हेर्नुहोस् )

चितवन – युटुब मिडियामा अनौठा कुराहरु चर्चामा आई हाल्छन् । नयाँ र रोचक कुरा देखाउन सधैं तत्पर रहन्छन्, केहि युटुब प्रस्तोताहरु । यसमै एक नाम हो, शिशिर भण्डारीको । शिशिर पछिल्लो समय युटुब मार्फत समाजसेवा पनि गरिरहेका छन् । उनको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट धेरैको जीवन परिवर्तन भएको छ । यसैबिच उनले चितवनमा ७१ बर्षका गायक हजुरबुवालाई भेटेका छन् ।

श्री लाल भारतीले यो उमेरमा गीत रकेर्ड गराईसकेका छन् । जवानी देखिनै गाउने भारतीले छोरीका कारण गीत रेकर्ड गराए र भिडियो निर्माण पनि गरे । उनले सालीको बारेमा गाएको रमाईलो गीत गज्जबको छ । भारतीले गीत गाएरै श्रीमतीलाई मोहनी लगाएर बिहे गरेको बताए ।भिडियो हेर्नुस

Related Articles

Back to top button
Close