भिडियो

मध्यरातमा फेवातालको किनारमा अचानक भेटिए विक्रम बरालका जोडी : विवाह पछिको जिवनबारे खोले यस्ता एकअर्काका पोल (भिडियो हेर्नुस्)

काठमाडौं, १२ साउन । नेपाल आइडलले चिनाएका होनहार प्रतिभा पोखराका युवा गायक विक्रम वराल र प्रेमिका अनु गहतराज अहिले वैवाहिक बन्धनमा बाधिएका छन् । उनीहरुले वैशाखका विवाह गरेका हुन् । उनीहरुको प्रेमका बारेमा नेपाल आइडलको प्रतियोगिता चल्दै गर्दा निकै चर्चा भएको थियो । विवाह भएको तीन महिना पछि उनीहरुको वैवाहिक जिवनका केही पाटा यो भिडियोमा खोतलिएको छ ।

मध्यरातमा पोखराको फेवातालको किनारमा भेटिएका यो जोडिले विवाह पछिको अनुभव खुलेर बताएका छन् । विवाह पुर्व नै खुलेर एक अर्कालाई प्रेमि प्रेमिकाको रुपमा चिनाउन पछि नपर्ने जोडी । अनु गहतराजले विक्रमसंग पञ्चेवाजा बजाएर विवाह गरेका हुन् । नेपाल आइडल सुरु हुनुअघि अष्ट्रेलिया जाने योजना बनाएका उनीहरु नेपाल आइडलमा विक्रम बराल सहभागी भएपछि जिवनले अर्के मोड लिएको थियो । उनले विक्रम विजेता बन्न नसकेको भएपनि आफुलाई कुनै दुख नलागेको बताएकी थिइन् । मध्यरातमा फेवातालको किनारमा फेला परेका उनीहरुले अन्तरंग कुराकानी गरेका छन् ।

Related Articles

Back to top button
Close