भिडियो

मन्जु पौडेलको गफमा होहल्ला नै मच्चियो, तिजको भिडियो शुटिङ्गमा देखियो यस्तो रमाईलो माहोल

ठमेल बजार कि गायिका मिना निरौला ढकालको स्वरमा नया तिज गितको भिडियो तयार भइरहेको छ । काठमान्डौमा शुटिङ्ग भईरहेको यस गितमा उमा बेबी र मन्जु पौडेलको अभिनय रहेको छ । उमा बेबीको निर्माणमा बनेको यस भिडियोलाई तिजको रमाईलो झझल्को दर्शाउने गरि बनिरहेको छ । काठमाडौमा यस भिडियोको धमाधम शुटिङ्ग भईरहेको छ ।

भिडियो शुटीङ्गको क्रममा मन्जु पौडेलको गफमा एकछिन शुटिङ्ग रोकिएर भयो माहोल नै रमाईलो । उमा बेबी र मन्जु पौडेलले मिडिया संग कुराकानी गर्दै गरे हासो मजाक कि गायिका मिना पौडेल हासेको हासी भईन । उमा बेबीले कत्ति पारिश्रमिक दीईन यो भिडियोको लागि भन्ने प्रश्नमा मन्जुले दीइन कडा जवाफ कि सबै मिडिया चकित नै भए । मन्जुका अनुसार यो भिडियो र गितले तिज पर्वको झझल्को दिलाउने छ र दर्श ले नाच्ने गाउने गर्नुहुनेछ ।

Related Articles

Back to top button
Close