समाचार

‘इमो’को माया २ दिनको छाँया, कोठामै बोलाएर मो*ज, ४० लाख मागे पछि बे*होस्

झापा । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडका एक व्यवसयीलाई ‘ह*निट्रयाप’मा पार्दै ४० लाख रकम फि*रौती माग्ने चार जनालाई मंगलार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।बिर्तामोड–४ का मिराज खान, इलाम घर भई हाल बिर्तामोड–२ मा बस्दै आएकी ऋतु फियाक लिम्बु, भारत पश्चिम बङ्गाल, जिल्ला दार्जेलिङका सञ्जय क्षेत्री भनिने सुजन शङ्कर र बिर्तामोड–४ का प्रकाश दास रहेका छन्लाई पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनीक गरेको हो ।इलाका प्रहरी कार्यालयका डिएस्पी मोहनकुमार थापाका अनुसार बिर्तामोडक ती व्यवसायीलाई अ*परीचीत केटीको नम्बरमा फोन आउँछ ।

त्यही बाट सुरु भएको दोस्ती इमोमा जोडिन पुग्छ । इमोमा माया, प्रेम हुँदै से*क्ससम्मका कुरा हुन थाल्छन् । त्यसपछि उनीहरू अ*श्लील भिडियो कल पनि गर्न पुग्छन् । बिर्तामोडमै उनीहरू भेट हुन्छ । केटीले फोन गरेर व्यवसायीलाई आफू बिर्तामोडको भद्रपुररोड आइपुगेको जानकारी गराए लगत्तै व्यवसायी त्यहाँ पुग्छन् । करिब १९ वर्षकी ती युवती देखेपछि म*क्ख परेका व्यवसायीले होटेल जाने प्र*स्ताव गर्छन् ।किशोरीले होटेलमा असुरक्षा हुने भन्दै कोठामा जान प्र*स्ताव गर्छिन् । दुवै कोठामा पुग्दा त्यहाँ कोही हुँदैनन् । ना*टकीय शैलीमा एक युवाले ढोका ढक्ढक्याउँ छन् ।

ढोका खोल्दा हातमा छुरा बोकेका युवाले दुवै जनालाई गा*ली गर्नुका साथै कु*टपिट गर्न थाल्छ । सञ्जय क्षेत्री भनिने सुजन शंकरले हातमा छु*रा बोकेका हुन्छन् उनले ती व्यवसायीलाई एउटा नम्बर दिन्छन् र फोन गर्न लगाउँछन् । फोन गरेको केही समयमा नै मिराज खान नामका व्यक्ति त्यहाँ पुग्छन् । सुजनले हातमा छु*रा बोकेर तीनै जनालाई गा*ली गर्दै मिराजलाई केटीलाई छा*डिदिन आ*देश दिन्छ ।मिराज किशोरीको साथमा जान्छन् र उनलाई सु*रक्षित स्थानसम्म पु¥याएर पुनः त्यही ठाउँमा पुग्छन् । त्यस बेलासम्म मा शंकरले ती व्यवसायीको ना*ङ्गो भिडियो तयार गरिसकेका थिए ।

दुवै जनालाई राखेर शंकरले ५० लाख रुपैयाँको माग गर्छन् । पैसा नदिए भिडियो सार्वजनिक गर्नुका साथै ला*स गा*यब बनाउने ध*म्की दिन्छन् ।त्यस बेला मिराजले ५० लाख दिन नसक्ने भन्दै ४० लाख रुपैयाँमा मन्जुरी जनाउन व्यवसायीलाई आग्रह गर्छन्। सोही अनुसार साउन ५ गते आइतबारभित्र ४० लाख दिने सहमति गरेर उनीहरू त्यहाँबाट निस्किन्छन् ।त्यसको भोलि पल्टबाट व्यवसायीलाई रकम के हुँदैछ भन्ने फोनहरू लगातार आउन थाल्छ । मिराजले आफूलाई पनि फोन आएको भन्दै व्यवसायीलाई रकम छिटो तयार गर्न आ*ग्रह गर्छन् ।

समय नजिकिएसँगै आ*त्मह*त्यासम्मको सोच बनाएका ती व्यवसायी इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेर उ*जुरी गरेसँगै अ*भियुक्त भादौ ५ गते प*क्राउ परेका हुन् ।अहिले प्रहरीले जिल्ला अदातत झापामा सात दिनको म्या*द थपेर अ*नुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय झापाका एस्पी दिनेश राज मैनालीले जानकारी दिनुभयो । ती युवती शंकरकी प्रेमीका रहेको प्रहरीले बताएको छ ।उनीहरूका साथबाट एक थान कार, ला*गू औ*षध, नक्कली पे*स्तोल समेत ब*रामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

Loading...

Related Articles

Back to top button
Close