समाचार

आजको विदेशी मुद्राको भाउ, कुन देशको कती हेर्नुहोस्

काठमाडौं ७ साउन । आज(मंगलबार) युके पाउण्ड बाहेक सबै देशको भाउ बढेको छ । आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ १ पैसा र बिक्रिदर १३७ रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ।

भने अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ५७ पैसा रहेको छ। त्यसैगरी मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७४ पैसा, बिक्रिदर २६ रुपैयाँ ८८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ २८ पैसा रहेको छ।त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १० पैसा रहेको छ।त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३६३ रुपैयाँ २३ पैसा रहेको छ।

Loading...

Related Articles

Back to top button
Close