भिडियो

शिशिर भण्डारीकै घरमा आ*त्महत्या ग*र्छु भ*न्दै आए, यि व्यक्ति (भिडियो हेर्नुस)

शिशिर भण्डारी) हो*चो क*दका गोपी मिजारले हामीलाई भेटेपछि आफ्ना सा*रा दु*ख सुनाए । ग*रिबीको मा*रमा प*रेका गोपीको दु*ख सांच्चै ठु*लो रहेछ । उनले धे*रैपटक आ*त्मह*त्या प्र*याश पनि ग*रेछन् । मलाई फोनमा पनि गोपीले शिशिर सर म तपाईलाई भे*ट्न न*पाए ६ बर्षको छोरा र श्रीमती स*हित पा*सो ला*उँछु भनेका थिए । हामीलाई भेट्न नुवाकोटबाट गाउंका साथीसंग हजार रुपैंया मागेर आएका गोपी मिजारको ढिकुरेमा घर छैन । उनी बारीको पाटोमा पानी चुहिने र शौ*चालय नभएको कटेरोमा बस्दा रहेछन् । गोपीको मुखबाट अति दु*खको कुरा..शौ*चालय नहुंदा प्ला*ष्टिकमा दि*शा पि*साब ग*रेर फा*ल्नुपर्छ भन्ने सुन्दा मन भ*क्कानिएर आयो ।

हुन त गोपी आफुले जानेको काम पनि गर्छन् । उनी जुत्ता छाता बनाउंछन् । घरमा श्रीमती र ६ बर्षको छोरा छन् । अघिल्लो सन्तानको रुपमा जन्मिएकी अ*पांगता भएकी छोरीलाई उ*पचार गराउने क्र*ममा ऋ*ण ग*रेर ३ लाख ख*र्च गरे तर बि*डम्बना छोरीको मृ*त्यु भयो । त्यसपछि उनी ऋ*णमा डु*बे । बसेको ठाउंबाट जग्गा धनीले नि*स्केर जा भन्दैछ, ३ महिनादेखि भाडा तिर्न सकेको छैन, यसैबिच छोराको घां*टीको अ*प्रेशन गर्नु पर्यो । यसैबिच गोपीको श्रीमतीले बि*षादीको प्र*योग गरेर छोरा सहित जी*वन त्या*ग्ने प्र*याश पनि ग*रिन् ।भिडियो

Related Articles

Back to top button
Close