भिडियो

बिष्णु माझी मुख छोपेर हिड्नुको ठुलाे रहस्य, शर्मिला गुरुङले खुलाइन्…(भिडियाे)

पाेखरा -: नेपाली चर्चित गायकार बिष्णु माझी जो चर्चित लोक गायिका हुन जस्ले आफूलाई लोक क्षेत्रमा निकै चर्चित छन् ।

हामीले आज तिजगीतको सुटिङमा उनीस“ग प्रश्न गर्दा धेरै कुरा बुझयौ । जसबाट हामीले धेरै कुरा पनि बुझन पायौ । बिष्उणु माझीकाे नकोस्टारडमनै यस्तो जादु छ । यस बिषयमा हामीले शर्मीला गुरुङस“ग पनि प्रश्न गरयौ, जसबारे जबाफ पाउदा हामी पनि द·ङ्ग पर्यौ ।

उनले भनिन कि बिष्णु माझी सहयात्री हुन र उनीसँग उनको राम्रो सम्बन्ध छ । उनले मिडियामा यस्ताे प्रश्नकाे उत्तर पनि दिइन्, उनले यस्ता कुराहरु पनि भनिन जुन हामीलाई पनि थाहा छैन र तपाईलाई पनि । उनले उनको कुरा गर्दा उनको पारिश्रमिक बारे पुरै खुलासा गरिन् ।

Related Articles

Back to top button
Close