समाचार

मिल्ने साथीले खोले नसोचेको रहस्य : शिल्पा र म राति १ बजेसम्म संगै थियौ, शिल्पा र छविको झगडा हुनु भन्दा अघिल्लो रात यस्तोसम्म भएको रहेछ (पुरा भिडियो)

काठमाडौ । अहिले नेपाली सिने जगतमा एकदमै धेरै चर्चाको बिषय बनेको बिषय हो छबि र शिल्पा झगडा काण्ड जस्ले अहिले नेपालमा तहल्का पिटेको छ । मानिसहरुलाई यसै चासो त हुन्छ नि सेलिब्रेटीहरुको बिषयमा के गर्दैछन के गर्दैनन भन्ने बारे । यसैबिच आज हामीले यो झगडाको बास्तबिकता पता लगाएका छौ ।

खास उनीहरुको झगडा हुनुभन्दा अगाडि अथबा पहिलो रात के भएको थियो त ? किन उनीहरु यसरी झगडा गरे भन्ने कुराको सबै खुलाशा यि ब्यतिmले गरेका छन । करिब राती १ बजेसम्म शिल्पास“गै काम गरिरहेका उनले भने राती छबिले फोन गरेर झपारेका थिए या भनौ घर छिटो आउन दबाब सकेत दिएको उनी बताउछन, हेरौ भिडियोमा जस्ताको तस्तै ।

Related Articles

Back to top button
Close