राशिफल

शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । अष्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ ।
६.७ रेक्टर स्केल मापन गरिएको भूकम्प हिन्द महासागरको १० किलोमिटरकाे गहिराइमा गएको जनाइएको छ ।
भूकम्पका कारण भएकाे क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

Related Articles

Back to top button
Close