समाचार

अञ्जली फिचर्ड ‘चट्ट रुमाल’ सार्वजनिक ( भिडियो सहित )

अञ्जली फिचर्ड ‘चट्ट रुमाल’ सार्वजनिक ( भिडियो सहित )
काठमाडौं / लोकप्रिय गायिका मेलिना राई र हरी राईको स्वरमा नयाँ गीत “चट्ट रुमाल” सार्वजनिक भएको छ । गीतमा गायक राईकै शब्द संगीत रहेको छ ।

यश गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् , ‘भने अजय रेग्मीले खिचेका हुन् । मोडल डिकपल कार्की सँग पछिल्लो समयकी अत्यन्तै चर्चित मोडेल अञ्जलि अधिकारीले कम्मर मर्काएकी छिन् ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट बजारमा आएको यस गीतलाई निराञ्जन केसीले सम्पादन गरेका छन् । रमणीय दृश्यहरुमा तामझामले छायांकन गरिएको गीतको भिडियो हेर्नुस् ।

Related Articles

Back to top button
Close