समाचार

करिश्माको एस ई ई पास : सफलता पार्टी ( फोटो फिचर )

नेपाली चलचित्र उद्योगकि सदाबहार अभिनेत्री करिश्मा मानन्धरले २०७५ सालको अन्तिममा एस ई ई को परिक्षा दिएकी थिइन् ।
आफ्नो कक्षा १० को परिक्षा एस ई ई मा बि प्लस जिपिए परिक्षा उत्रिर्ण गरे पश्चात आफु संग पढेका साथीहरु,आफ्ना गुरुजनहरु र नेपाली चलचित्र क्षेत्रका आफ्ना परिवारका लागि हिजो साँझ एटीक रेस्टुराँमा भब्य पार्टीको आयोजना गरेकी थिईन ।

Related Articles

Back to top button
Close