समाचार

श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा स्वस्तिमा खड्काले ‘बुलबुल’ बाट अवार्ड जितिन्

श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले फिल्म ‘बुलबुल’ बाट अवार्ड जितेकी छिन् ।

नायिका खड्काले‘बेस्ट परफर्मर’ को उपाधि हात पारेकी हुन् । उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् ।

यसअघि नायिका गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् । सार्क फिल्म फेस्टिबलमा नेपाली चलचित्रहरु ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए ।

Related Articles

Back to top button
Close