समाचार

भूकम्पले काठमाडौँ हल्लाएपछि अर्जुन क्षेत्रीले गरे यस्तो खुलासा

भूकम्पले काठमाडौँ हल्लाएपछि अर्जुन क्षेत्री…
शनिबार अपराह्न करिब सवाँ ४ बजेतिर काठमाडौँ उपत्यकाको भक्तपुर सल्लाघारी आसपास केन्द्रबिन्दु भएर। ४.६ रेक्टरस्केलको भूकम्पको शक्तिशाली धक्का महशुस भयो । फेसबुक वालभरी ठूलै हल्लीखल्ली मच्चाउने स्टाटसहरुको बाडी नै आयो ।

भूकम्पको समाचारले फेसबुक लगायत सामाजिक सञ्जालको न्यूज फिड भरियो । केही मिनेट त काठमाडौँ उपत्यका आसपासका केही ठाउँका मानिसहरु सडकमा निस्किए भन्ने सम्म शीर्षकका समाचारहरु आए । करिब भूकम्पको हल्ला बिस्तारै सेलाउदैँ गएको छ ।
यसैबीच, देशमा गत जेठ महिनाको अन्तिम साता महाभूकम्प आउँछ भन्दैँ जनतालाई त्रसित पार्ने कथित युवा ज्योतिषी अर्जुन क्षेत्रीको नाममा विभिन्न ट्रोल बनिरहेका छन् । अर्जुन क्षेत्रीको नाममा बनेका केही ट्रोलहरु यस्ता छन:-


source http://www.sidhanepal.com
यो पनि
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते
भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक ग्रेड वृद्धि परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ।

कार्यालयका अनुसार २०७५ साल चैतमा सञ्चालित एसइई परीक्षामा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको हो।
गत चैत महीनामा सञ्चालित एसइई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा कम ग्रेड आउने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था गरेको हो। रासस

Loading...

Related Articles

Back to top button
Close