समाचार

अमेरिकामा एक नेपाली युवाको मृत्यु

काठमाडौं – अमेरिकामा एक नेपाली युवाको तालमा डुबेर मृत्यु भएको छ । म्यासच्युसेट्स मेडफोर्डस्थित अपर मिस्टिक लेकमा डुबेर अपूर्व देवकोटाको सोमबार मृत्यु भएको हो । १७ वर्षीय देवकोटा दुई साथीसँग साँझ करिब ८ बजे उक्त तालमा पौडी खेल्न पुगेका थिए ।
सन् २०१६ मा अमेरिका गएका देवकोटाको शव झन्डै दुई घन्टा प्रहरीको अथक प्रयासपछि निकालिएको थियो । उनका निकटस्थका अनुसार उनी पौडी खेल्न जान्दैनथे । काठमाडौं – अमेरिकामा एक नेपाली युवाको तालमा डुबेर मृत्यु भएको छ । म्यासच्युसेट्स मेडफोर्डस्थित अपर मिस्टिक लेकमा डुबेर अपूर्व देवकोटाको सोमबार मृत्यु भएको हो । १७ वर्षीय देवकोटा दुई साथीसँग साँझ करिब ८ बजे उक्त तालमा पौडी खेल्न पुगेका थिए ।
सन् २०१६ मा अमेरिका गएका देवकोटाको शव झन्डै दुई घन्टा प्रहरीको अथक प्रयासपछि निकालिएको थियो । उनका निकटस्थका अनुसार उनी पौडी खेल्न जान्दैनथे ।

Related Articles

Back to top button
Close