समाचार

छिटो आयो कडा आयो ज्योती मगरको तिज गीत(भिडियो)

काठ्मण्डौं, गायिका ज्योती मगर तिलक के.सी को कमेडी तिज गीत “डल्लो परिग्याँ” सार्वजनिक भयको छ,गीतको शब्द अनी लय शृजना गायक तिलक के.सी ले नै गरेका हुन्।
यति बेला बजारमा नयाँ तथा पुराना कलाकारहरुका तिज गीतहरु आई रहेका छन ।ताज हिन्दु नारीहरुको मुख्य पर्व मानीन्छ तिजमा तिज बिशेष गीतहरुको पनी त्तीकै भूमिका हुने गर्छ।
ज्योती मगरको यो गीतको म्युजिक भिडियोमा ज्योती मगर र महेष ओलीको रमाईलो अभिनय रहेको छ भिडियोलाई धुर्वे कमेडीले निर्देशन गरेका छन भने छायांकन अरुण कुमार सुनार र सम्पादन प्रेम कुमार थारुले गरेका छन्।
हेर्नुहोस भिडियो//

Related Articles

Back to top button
Close