समाचार

गर्जिए छातीमा राजा ज्ञानेन्द्रको ट्याटु खोपेका राजावादी: ‘ज्ञानेन्द्रलाई बोकेरै राजगद्दीमा राख्छौ’ (भिडियो)

अहिले देशभरि नै राजनीति को बिरोध भैरहेको बेला राजतन्त्र आउनु पर्छ भन्दै धादिङ्गका सन्तोष राजाबादी मिडियामा भाइरल भैरहेका छन्। राजाबादी सन्तोष ले देसमा गणतन्त्र त आयो तर गणतन्त्रको आडमा नेताहरुले देश बेचेर खादै छन् भन्ने आरोप लगाउदै आएका छन ।
देशमा राजाको समयमा बनेको संरचना नेताहरुले बेच्दै छन् र जसरि लोकतन्त्र र गणतन्त्र ले स्वतन्त्रता दिन्छु भनेको थियो त्यस्तो सुबिधा दीएको छैन उनले भने ।

आफुले आफुलाई राजतन्त्रको समर्थक बताउदै राजा आए मात्र देशमा शान्ति आउने उनको भनाइ छ । ६२/६३ को आन्दोलान पनि राजनीतक चलखेल हो र राजा जनताले बहिष्कार गरेका होईन् उनले भने ।
भिडियो

Related Articles

Back to top button
Close