समाचार

शम्भु राइले पनि नारायण गोपालको गीत चोरेको भेटिए पछि फेरि तात्यो बहस – प्रमाण सहित

लबन्दीको चर्चा संगै विवादमा आएका अग्रज सर्जक तथा गायक शम्भु राइको समेत गल्तीहरु खोज्ने थालिएको छ ।
यसै क्रममा उनको एउटा गीत नारायण गोपालको आजैर राती बोलको गीत संग मिल्न गएको देखिन्छ । यसो त यस्ता कुरा सामान्य मानिदै आइएकोमा पछिल्लो समय भने यस्लाइ पेचिलो बनाइदै गैरहेको छ ।

आउनुहोस् अब सुनौ शम्भु राइको नारायण गोपाल संग मिलेको गीत।

Related Articles

Back to top button
Close