समाचार

एउटा खुट्टाको सहाराले नृत्य गर्दै चर्चित बनेकी निलमको हट तस्बिर

काठमाडौँ – तेह्रथुममा जन्मिएकी निलम ढुङ्गाना बाल्यकाल काठमाडौंको सहरी वातावरणमा नै बित्यो । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलबाट उनले आफ्नो औपचारिक पढाइलाई सुरुवात गरिन् ।

पढाइमा सानैदेखि अब्बल रहेकी निलम दुर्घटनामा एउटा खुट्टा गुमाइन् । खुट्टा गुमाए पनि हार नमानीकन आफुलाई कलाकारिता तर्फ अग्रसर रहिन् ।
आज निलम देश–विदेशका विभिन्न कार्यक्रममा पुग्छिन् । आफ्नो नाच प्रस्तुत गर्छिन् । आफ्नो कलाले उनलाई जापान, मलेसिया हङकङलगायतका देशको भ्रमण गराइरहेको छ ।

Related Articles

Back to top button
Close