समाचार

मेकअप नगरीकनै यति सुन्दर क्याटरीनाः हेर्नुहोस् भुतुक्कै बनाउने ९ तस्वीर

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने क्याटरीनाले बिना मेकअपका तस्वीर पनि अपलोड गरिरहन्छिन्

बलिउड अभिनेत्री क्याटरीना कैफ फिल्म ‘भारत’ को सफलताले मख्ख छिन् । यो फिल्ममा उनलाई अभिनेता सलमान खानसँग देख्न सकिन्छ । फिल्मले क्याटरीनाको करिअरलाई थप फाइदा पु–याएको छ । त्यसो त क्याटरीना पछिल्लो समयकी व्यस्त र सफल नायिका पनि हुन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने क्याटरीनाले बिना मेकअपका तस्वीर पनि अपलोड गरिरहन्छिन् ।
अभिनयका कारण चर्चामा रहने क्याटरीना आफ्नो बोल्ड एण्ड ब्युटीनेसका कारण पनि खुबै चर्चामा रहने गर्छिन् ।

क्याटरीनाका रोमान्टिक यी तस्वीर

Loading...

Related Articles

Back to top button
Close