समाचार

साउथ इन्डियन स्टार काजल अग्रवालको आज जन्मदिनः हेर्नुहोस् उनका लोभलाग्दा १३ तस्वीर

साउथ इन्डियन चलचित्र हुँदै बलिउडमा प्रवेश गरेकी अभिनेत्री काजल अग्रवाल सधैँ चर्चामा रहन्छिन् । सुन्दर अनुहार, पहिरन र अभिनयका कारण उनी चर्चा हुन्छिन् । १९ जुनमा जन्मेकी काजलले आज आफ्नो जन्म दिन मनाउँदै छिन् । सिंघम फिल्ममार्फत बलिउडमा डेब्यु गरे पनि उनी बलिउडमा भने खासै जम्न सकिनन् । बलिउडमा जम्न नसके पनि साउथ फिल्ममा उनी शीर्ष अभिनेत्रीको रुपमा परिचित छन् ।

उनले रणदीप हुड्डासँग ‘दो लफ्जोङकी कहानी’ र ‘स्पेशल–२६’मा पनि काम गरिसकेकी छन् । सिंघम फिल्ममा अजय देवगनसँग काम गरिन्, फिल्म सुपरहिट भयो, तर काजल भने छाँयामा परिन् । काजलले बलिउड नफापे पनि साउथ फिल्ममा उनी डिमान्डेड अभिनेत्री नै हुन् । फिल्मी करियर शुरु गर्नुपूर्व उनी विज्ञापनमा काम गर्दै आएकी थिइन् । ।
उनले इन्टाग्राममा सेयर गरेका तस्वीर हेराै

Loading...

Related Articles

Back to top button
Close