समाचार

गलबन्दी गर्ल अञ्जलि सँग मनाए शंकर बिसीले जन्मदिन ( भिडियो हेर्नुहोस् )

काठमाडौं / शंकर बिसी नेपाली लोक दोहोरी नृत्य जगतका एक अत्याधिक चर्चित, सफल तथ उत्कृष्ट व्यक्ति हुन् । उनलाई नेपाली लोक दोहोरी तथा नृत्य क्षेत्रमा सबैभन्दा धेरै निर्देशन गर्ने निर्देशक को रुपमा पनि चिनिन्छ।

वि .सं २०३६ साल जेष्ठ ३१ गते बिहिवारका दिन बाँके को खजुरा मा जन्मिएका शंकर बि.शी आज आफ्नो जन्मदिन मनाउदै छन।
शंकर सानै देखी नृत्यमा एकदमै रुचि राख्थे,उनी पहिलो पटक आफुले पढिरहेको स्कुलको एक डाण्स प्रतियोगितामा नाचेका थिए,उनले उक्त प्रतियोगितामा सान्तोना पुरस्कार पाएका थिय। त्यस पछि सुरु भयो शःकर बि.सीको नृत्यको चर्चा,उनी गाउँ-घरमा हुने ,बिहे, पुजा तथा अन्य कार्यक्रमहरुमा आफ्नो नृत्यकला देखाउन थाले।

२०४७ सालमा शंकर पहिलो चोटी नृत्यकै लागी काठ्मण्डौं आएका थिए ।उनी त्यो समयमा क्षेत्रबाट नत्य प्रतियोगितामा भिग लिन आएका थिए ।
नृत्य संग-संगै पठाईलाई पनि अगाडि बढाई रहेका शंकर बि.सीको घर परिवारको सपना उनलाई डक्टर बनाउने थियो, त्यसैले उनी एस.एल.सी सम्मको पढाई सकेर पढ्नकै लागी सुर्खेतमा होष्टलमा बस्दै आएका थिय। पढाई राम्रै थियो तर पनी शंकरको मनमा भने शान्ती थियन किनकी उनलाई कलाकार बन्नु थियो।

त्यसैले उनले त्यहाँ बाट भागेर काठ्मण्डौं आउने सोच बनाए । २०५१ सालमा दुई जोडी कपडा एउटा कालो झोला र १२ सय रुपैंया बोकेर भागेर उनी काठ्मण्डौ आए।
काठ्मण्डौं आएपछी उनले डाण्स सिक्ने निधो गरे र डाण्स सिक्नथाले डाण्स सिक्दै गर्दा उनले बिभिन्न चलचित्रका गीतहरुमा डाण्स गर्ने अबसर पाय,निरन्तर चलचित्रमा लागि रहेका शंकरलाई एका-एक दोहोरीमा अफर गरीयो र उनी उक्त लोकदोहोरी गीतमा नाँचे।

उनी सुनाउछन त्यस लगतै दोहोरीमा एका एक शंकर बि.सीको चर्चा हुन थाल्यो, सबैले भिडियोमा शंकर लाई नै खोज्न थाले त्यो दिन देखी ब्यस्त भयको अहिले सम्म दोहोरी बाट फुर्सद पाको छैन।
हाम्रो पनी जन्मदिनको “शुभकामना” शंकर बि.सीलाई..

Related Articles

Back to top button
Close