समाचार

धुर्मुसको आँसुमा मुकुन्देको हाँसो , सुङ्गुरे भन्दै उडाए खिल्ली !

१६ जेठ २०७६, काठमाडौँ
मुकुन्द घिमिरे पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल छन् । उनी सधै अरुको बिरोधमा बोलेर या लेखेर विवादित हुने गरेका छन् । उनी यतिबेला धुर्मुस सुन्तलीलाई गाली गरेर निकै चर्चामा छन् ।

चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बार र संरचना स्थानीय समूहले भत्काएपछी धुर्मुस निकै दु:खी हुँदै मिडिया सामु आँसुनै झारेका थिए ।

सोही बिषयलाई लिएर भूत, भविष्य र वर्तमानबारे खरो विश्लेषण तथा टिप्पणी गर्ने एवम् मुकुन्दल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ मुकुन्देले आफ्नो फेसबुकमा धुर्मुसलाई ब्यङ्य गर्दै कडा स्ट्याटस पोष्ट गरेका छन् ।

मुकुन्देले लेखेको स्टाटस जस्ताको त्यस्तै :-
स्थानीयले कुटेर खेदे भन्ने निहुँ भयो, मागेको ३ अर्ब रुपैयाँ झगडाको बीउ भयो, उठेको ४/५ करोड लिएर भाग्दै छन्, जुन बाटो आएका थिए त्यही बाटो लाग्दै छन्, नहुने काममा जानीजानी हात हाले, ४/५ करोडका लागि सुंगुर पाल्नेहरुले जात फाले।

स्थानीयले कुटेर खेदे भन्ने निहुँ भयो, मागेको ३ अर्ब रुपैयाँ झगडाको बीउ भयो, उठेको ४/५ करोड लिएर भाग्दै छन्, जुन बाटो…

Gepostet von Mukunda Ghimire am Mittwoch, 29. Mai 2019

Related Articles

Back to top button
Close