समाचार

अदालतले गर्‍यो भोलि देशभर बन्द [विज्ञप्तिसहित]

काठमाडौं– भोलि आइतबार देशभरका अदालत बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द हुने भएका हुन् ।

सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्णबैठकले शोकमा भोलि देशभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो।

Loading...

Related Articles

Back to top button
Close