समाचार

रवि लामिछाने र निकिता पौडेल अष्ट्रेलियामा ( भिडियो हेर्नुहोस् )

काठमाडौं ११ जेठ ।

गत जेठ ३ गते परम्परागत रुपले वैवाहिक बन्धनमा बाधिएका जोडी सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र बोर्ड अध्यक्ष निकिता पौडेल अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
नवदम्पती जोडी सँगै न्युज २४ बाट प्रसारित लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सँगका कार्यक्रमको टीम पनि बुधबार दिउँसो अष्ट्रेलिया प्रस्थान गरेको हो ।

भिडियो हेर्नुुुहोस् :

Related Articles

Back to top button
Close