समाचार

सानै उमेरमा प्रेममा परेपछी, आयो ‘बालखैमा दिल बस्यो’ (म्युजिक भिडियो)

सुर्खेत- सुर्खेतका युवा निर्मल पौडेलद्धारा निर्देशित म्युजिक भिडियो ‘बालखैमा दिल बस्यो’ को सार्बजनिक भएको छ । यो गित ओसर युट्युब च्यानलमार्फत केही दिन पहिले सार्वजनिक भएको हो । गीतका शब्द दीपक शर्माले रचना गरेका हुन् । आधुनिक लोक शैलीको संगीतमा निर्माण गरिएको यस गीतमा `दैलेख आईडल´ प्रतियोगिताका विजेतासमेत रहेका बाल कलाकार रुपेश चन्दले स्वर दिएका छन् ।

आधुनिक लोक शैलीको संगीतमा निर्माण गरिएको यस गीतमा `दैलेख आईडल´ प्रतियोगिताका विजेतासमेत रहेका बाल कलाकार रुपेश चन्दले स्वर दिएका छन् ।
विद्यालय उमेरमै विवाह गर्दा कानुनी झमेलामा परिने हुँदा उमेर पुगेर मात्रै विवाह गर्नुपर्ने सन्देशसहित किशोर अवस्थाको प्रेम, आकर्षण लगायतलाई गीतमा दर्शाइएको छ ।

म्युजिक भिडियो कर्णाली प्रदेशका विभिन्न पर्यटकीय एवं धार्मिक स्थलहरुमा छायाँकन गरिएको छ । बाल कलाकारहरुकै अभिनय रहेको भिडियोको कोरियोग्राफी हेमन्त भूषाल र छायाँकन अमृत केसीले गरेका हुन् । यो भिडियोको सफलतासँगै चलचित्रसम्बन्धी उच्च शिक्षा लिइरहेका निर्देशक पौडेलले आगामी दिनमा दर्शक समक्ष थप मेहनत र क्रियशनसहितको भिडियो ल्याउने उर्जा प्राप्त भएको बताएका छन् ।

* सुर्खेत- सुर्खेतका युवा निर्मल पौडेलद्धारा निर्देशित म्युजिक भिडियो ‘बालखैमा दिल बस्यो’ को सार्बजनिक भएको छ । यो गित ओसर युट्युब च्यानलमार्फत केही दिन पहिले सार्वजनिक भएको हो । गीतका शब्द दीपक शर्माले रचना गरेका हुन् । आधुनिक लोक शैलीको संगीतमा निर्माण गरिएको यस गीतमा `दैलेख आईडल´ प्रतियोगिताका विजेतासमेत रहेका बाल कलाकार रुपेश चन्दले स्वर दिएका छन् ।

आधुनिक लोक शैलीको संगीतमा निर्माण गरिएको यस गीतमा `दैलेख आईडल´ प्रतियोगिताका विजेतासमेत रहेका बाल कलाकार रुपेश चन्दले स्वर दिएका छन् । विद्यालय उमेरमै विवाह गर्दा कानुनी झमेलामा परिने हुँदा उमेर पुगेर मात्रै विवाह गर्नुपर्ने सन्देशसहित किशोर अवस्थाको प्रेम, आकर्षण लगायतलाई गीतमा दर्शाइएको छ ।

म्युजिक भिडियो कर्णाली प्रदेशका विभिन्न पर्यटकीय एवं धार्मिक स्थलहरुमा छायाँकन गरिएको छ । बाल कलाकारहरुकै अभिनय रहेको भिडियोको कोरियोग्राफी हेमन्त भूषाल र छायाँकन अमृत केसीले गरेका हुन् । यो भिडियोको सफलतासँगै चलचित्रसम्बन्धी उच्च शिक्षा लिइरहेका निर्देशक पौडेलले आगामी दिनमा दर्शक समक्ष थप मेहनत र क्रियशनसहितको भिडियो ल्याउने उर्जा प्राप्त भएको बताएका छन् ।

भिडियो हेर्नुहोस ।

Related Articles

Back to top button
Close