समाचार

पाँचथर घटनापछि शिशिर भण्डारी रुदै मिडियामा आए ! हामी बचाउँदैछौं, पापीहरु मार्दैछन् भन्दै जँगिए (भिडियो हेर्नुस)

काठमाडौं- पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पर्ने आरुबोटे गाउँमा भएको सामूहिक हत्याको अनुसन्धान कार्य सुरु भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारीले बीबीसीलाई बताएका छन्। प्रजिअ मुरारि वस्तीका अनुसार मिक्लाजुङ गाउँपालिकाको आरुबोटे गाउँमा धनराज शेर्माको घरमा पाँच जना र बमबहादुर फ्याकको घरमा चार जनाको सामूहिक हत्या भएको पाइएपछि त्यहाँ खटिएको प्रहरी टोलीले घटनाबारे मुचुल्का तयार पार्ने काम गरिरहेको छ।

घटनास्थलबाट भाग्न सफल एक बालिका प्रहरीको आश्रयमा छिन्। पाँचथर राजधानी काठमाण्डूबाट झन्डै ६०० किलोमिटर पूर्वमा पर्दछ। आरुबोटे गाउँ पाँचथर-इलाम सीमाक्षेत्रबाट पश्चिमतिर अवस्थित छ। अनुसन्धानको लागि प्रदेश १ का अन्य नगरबाट पनि प्रहरी टोली पाँचथर खटिएको उनले बताए। यसैबिच चर्चित सँचारकर्मी तथा कलाकार शिशिर भण्डारी पाँचर घटनापछि रुदै मिडियामा आएका छन् । उनले आफुहरु दुखी र पिडितलाई बचाउन लागी परेको तर केहि पापीहरु मार्न लागिपरेको बताउँदै यस्तो भने, भिडियो हेर्नुस

Related Articles

Back to top button
Close