समाचार

ललित्पुर काण्डको लुकेको विषय (भिडियो)

काठमाडौं । चर्चित गीत ‘सुन साइली’गीतका अडियो इन्जिनियर उज्वल महत गत बिहिबारदेखि एक म्युजिसियन होइन डरलाग्दो अपराधि भएका छन् ।

आफ्नै सहोदर बुहारी अन्जना लामा महतको निर्मम हत्या गरेपछि उनि अपराधी भए र जाके प्रहरी खोरमा ।

कोहि नभएको मौका छोपी उनले बहिनि समान बुहारीलाई टुक्रा – टुक्रा पारे हत्या गरेका छन् ।

उज्वलले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका छन् । उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन् । ‘एक्सीस ब्यान्ड’ मा संलग्न उनले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ ।

निक्कै संकास्पद रहेको यस घटनाका केहि लुकेको कुराहरु बुझ्नुहोस् :https://youtu.be/kN69Hc8FBNU

Related Articles

Back to top button
Close