समाचार

श्रीमान मलेसियामा, श्रीमती ६ बर्षको छोरी छाडेर बेपता !

उदयपुर / रातो बर्ण अन्दाजि ४ फिट १० ईन्च उचाई र बर्ष ३० को सिर्जना राई नाम गरेको भोज्पुर खाटम्मा घर भई हाल मोरंग वेलवारी ३ सम्झना चौक वसोवास गर्दै आईरहेको महिला यहि मिती २०७६/बैसाख २९ गते आइतबार दिउँसो करिव १२ बजेको समयमा मोरङ जिल्ला बेलबारि नगरपालिका वाडन ३ मैनाबारि बाट लेटाङ दाजु भाउजू लाई भेटन जान्छु भनी हिँडेको तर लेटाङ दाजु भाउजुकोमा पटक पटक फोन सम्पर्क गर्दा नगयेको जानकारी पाउन साथ सबै आफन्त सँग सोध बुझ गर्दा पनि सम्पर्कमा नआएको हुनाले यदि कुनै माहानुभावले देख्नु वा चिन्नु भएमा नजिकको प्रहरी कार्यलय अथवा निजको देवर को यो मोबाइल नम्बर मा ९८०३०४३८९३ सम्पर्क गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ।

नोट- नकारात्मक प्रतिक्रिया नलेखी दिनु होला र उहाँको ६ बर्स को सानो छोरी लाई छोडेर गएको र उँहाको श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा भएको कारण नानिको हेर चाह समस्य परेको हुनाले कसैले फेला पार्नु भयेमा सहयोग गरि दिनु होला। उँहा सम्म यो खबर पुराई दिनु होला धन्यवाद ।

नमस्ते कटुञ्जे बवला उदयपुर पेज बाट।

Related Articles

Back to top button
Close