समाचार

फेरि जंगिए धरानबाट रमेश प्रसाईं ( भिडियो हेर्नुहोस् )

काठमाडौं १ जेठ।
मुस्कान / कडा अनि क्लियर बक्ताका रुपमा सामाजिक संजालमा लोकप्रिय नाम हो रमेश प्रसाई । उनले बोलेका कुराहरु हरेक सर्बसाधारणले बोलेको भाषा र शव्द जस्तो लाग्छ ।

सामाजिक संजालमा त उनि चर्चित छन् नै तर उनी टिभी शोमा पनि भाग लिएर चर्चा कमाएका छन् । ‘पब्लिक स्पिकर सिजन २’ मा सहभागिता जनाउदै उनी बिजेता समेत बनसकेका छन् ।रमेश प्रसाई अन्य सामान्य मान्छे जस्तो शरीर नभए पनि उनि सामान्य मान्छे भन्दा अब्बल छन् ।

उनि दृष्टिविहिन भएकोमा कत्ति पनि ग्लानी छैन । पछिल्लो समय सामाजिक सञ्जाल देखि जताततै भाइरल बनिरहेको एक बिषय हो एभिन्युज टेलिभिजनको टक सो को बिषय उपप्रधानमन्त्री र पत्रकारको बिषयमा मिश्रित प्रतिक्रिया आइरहेको बेला स्पष्ट प्रखर वक्ता रमेश प्रसाईंले पनि आफ्नो अभिव्यक्ति राखेको छ
भिडियो हेर्नुहोस् :

Related Articles

Back to top button
Close