समाचार

बच्चा जन्माएर झाडीमा फाल्ने आमाबारे डरलाग्दो खुलाशा, बास्तबिकता यहि हो त ? (भिडियो सहित)

काठमाडौ । भर्खरै पोखराको ताजा नया घटना हो यो जुनबारे आज हामी चर्चा गदैछौ । मानिसहरु अहिले झन पछि झन किन यसरीक्रुर र ममताहिन हुदै गईरहेको छ कसैले बुझन सकेका छैनन । हो यस्तै घटना भएको छ अहिले कास्की पोखरामा जहा“ एउटीमजदुर आमाले अरस“ग अनैतिक सम्बन्ध राखी यस्तोसम्म गरेकी छिन, जुन कसैले सोच्नै सक्दैनन ।

उनले आफूले जन्माएकोबच्चालाई साल नकाडी झाडीमा फालिन, अलिकती दया माया भन्ने उनीमा केही देखिएन, खै किन हो मानिसहरु आजकल यस्तोहुदै गएको, यसै बिषयमा अहिले पुण्य गौतमले यस्तो डरलाग्दो खुलाशा गरे, आखिर बास्तबिकता त यस्तो रैछ ?

Loading...

Related Articles

Back to top button
Close