समाचार

ललितपुर हत्याकाण्ड: फेसबुकमा भेटियो यस्तो भिडियो ( भिडियो सहित )

अञ्जना महतको गत बिहिबार दिउँसो खुकुरी प्रहारबाट हत्या भयो । हत्या गर्ने अरु कोहि नभएर एउटै घरमा बस्ने जेठाजु उज्ज्वल महत थिए । जेठाजुले पटक-पटक खुकुरी प्रहार गरेपछि अञ्जनाको घटनास्थलमै मृत्यु भएको हो । हत्या गर्ने उज्ज्वल एक म्युजिसियन हुन् ।

‘एक्सीस ब्यान्ड’ मा संलग्न रहेका उनले ड्रमसेट समेत बजाउने गरेका थिए । त्यति मात्र नभई ‘सुन साइली’ बोलको गीतमा अडियो इन्जिनियरिङ गर्ने पनि उज्ज्वल नै हुन् । तर बिहिबार उनले जुन घटना घटाए, त्यसले उनका छिमेकि,परिवार अनि सगोत्री सम्पूर्णलाई चकित बनाइदिएको छ । भिडियो हेर्नुहोस्ः

Related Articles

Back to top button
Close