हराएकी बहिनी खोजी दिन दाजुको आग्रह -सक्दो सेयर खोजतलास सहयोग गरौ ‘

Sharing is caring!

हराएकी बहिनी खोजी दिन दाजुको आग्रह -सक्दो सेयर खोजतलास सहयोग गरौ ‘
काठमाडौं । गुलरिया बसपार्क बाट गत चैत २६ गते साझ ५ बजेबाट हराइरहेका हुँदा परिवार सदस्यले खोजिदिन आग्रह गरेका छन् । यतिका दिनसम्म पनि कहाँ गएको हो,को सँग गएको हो भन्ने कुनै खबर प्राप्त नभएपछि पीडित दाजुले सबैलाई बहिनिलाई कहिकतै देखेमा तल उल्लेखित नम्बर अथवा नजिकैको प्रहरी सम्म जानकारी गराईदिन अनुरोध समेत गरेका छन् ।

नाम-बिनीशा सिग्देल
उमेर-१६

सम्पर्क :9844889094,
9814501066
,9848071444
,9822567789
,9848267347

सामाजिक संजालमा बहिनीको खोजिकार्यमा सहयोगको लागी सबैले सेयर गरिदिन हुन् दाजुको सबैमाअपिल””

यतिका दिनसम्म पनि कहाँ गएको हो,को सँग गएको हो भन्ने कुनै खबर प्राप्त नभएपछि पीडित दाजुले सबैलाई बहिनिलाई कहिकतै देखेमा तल उल्लेखित नम्बर अथवा नजिकैको प्रहरी सम्म जानकारी गराईदिन अनुरोध समेत गरेका छन् ।

You may have missed