समाचार

रेसम फिरिरी गीत गाउदै अमेरिकी युवती भन्छिन्, नेपालमा हातले मिचेर भात खान सिक्यौँ ! (भिडियो)

अमेरिकी परियोजना पिस कोर अन्तर्गत नेपालको विभिन्न क्षेत्रमा गएर स्वयंसेवी अभियानका लागि ४९ जना अमेरिकी नेपालमा छन् । उनीहरुले मध्य तथा पश्चिम नेपालमा १० जिल्लामा गएर दुई वर्षसम्म शिक्षा, कृषि तथा खाद्य सुरक्षा लगायतका क्षेत्रमा सहयोगीका रुपमा खटिँदै छन्। उनिहरुलाई कृषि मन्त्री चक्रपाणि खनाल र अमेरिकी राजदूत र्‍याण्डी बेरीले शुभकामना सहित कार्यक्षेत्रका लागि विदाइ गरे ।

रेसम फिरिरी गीत गाउदै अमेरिकी युवती भन्छिन्, नेपालमा हातले मिचेर भात खान सिक्यौँ ! (भिडियो)

Related Articles

Back to top button
Close